काठमाडौँ, ३ भदाै ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य एवंम भक्तपुर जिल्ला इन्चार्ज आजाद के. सि. अाज रिहा भएका छन् ।
गत साउन २२ गते भक्तपुरको आफ्नै डेराबाट गिरफ्तारमा परेका उनलाइ १३ दिनपछि अाज धराैटिमा रिहा गरिएकाे हाे । भक्तपुर जिल्ला अदालतले अाज उनलाइ धराैटिमा रिहा गरेकेा जनाइएकाे छ ।
प्हरीले पछिल्लाे समय नेकपाकाे नेता तथा कार्यकर्तामाथि धरपकड र गिरफ्तारी तिब्र पारेकेा छ । हाल पार्टी प्रवक्ता प्रकाणड सहित दजर्न बढी नेता कार्यकर्ता गिरफ्रतारमा परेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline