आमाले जुम्ल्याह छोरीलाई चर्पीमा डुबाएर हत्या गरिन्

आमाले जुम्ल्याह छोरीलाई चर्पीमा डुबाएर हत्या गरिन्

  • बिहिबार, साउन ३१, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

३१ साउन, ताप्लेजुङ ।

ताप्लेजुङको पाथिभरा याङबरक–२ मा एक महिलाले आफ्नै जुम्ल्याह छोरीको चर्पीमा डुबाएर हत्या गरेकी छन् ।

कमला विकले कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्की बच्चीलाई चर्पीको सेफ्टी ट्यांकीमा मृत फेला परेको छ ।

आउँदो भदौ ५ मा वर्ष दिन पुग्दै गरेकी छोरी गंगा–जमुनाको हत्यापछि कमला फरार छिन् । घटना बुधबारको हो । जमुनालाई छिमेकीले जिउँदै उद्धार गरेपनि उपचार हुन सकेन ।

२० वर्षकी कमलाले उदपयुरका गाडीका सहचालकसँग भागी बिहे गरेकी थिइन् । फरार कमलाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ