उ हराएको छ ,
सत्य र भ्रममा ।
कुनै समय धेरै रचनाहरु लेखिए ,
सायद खेर जानका लागि ,
यहाँ मस्तिष्कको समय बर्बाद भएको छ ,
भावनाहरु विलीन भएका छन ,
साहित्य निस्तेज भएको छ ,
र पुनः
उ आफ्नो अन्योल भविष्य खोजिरहेको छ,
हेरिरहेको छ ,
लाटाले पापा हेरेझैँ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline