क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य उमाकान्तको कोठामा प्रहरीको छापा

क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य उमाकान्तको कोठामा प्रहरीको छापा

  • बुधबार, साउन ३०, २०७५
  • मिर्मिरे अनलाइन

  • 39.1K
    SHARES

काठमाण्डौ, ३० साउन ।

क्रान्तिकारी पत्रकार संगठन नेपालका केन्द्रीय सदस्य उमाकान्त शर्माको कोठामा प्रहरीले छापा मारेको छ ।

नमस्ते पोष्टको सम्पादक रहेका केन्द्रीय सदस्य शर्माको काठमाण्डौंको लैनचौरमा हरेको कोठामा प्रहरीले छापा मारेको हो ।

हिजो दिउँसो प्रहरीले छापा मारेर आफ्नो डायरी, कागजपत्र किताबहरु लगेको केन्द्रीय सदस्य शर्माले जानकारी दिनुभयो ।

प्रहरीले विनाकारण छापा मारेको भन्दै उहाँले आपत्ति जनाउनुभएको छ । यो घटनासँगै केपि ओली नेतृत्वको सरकारले पुनः सन्चारकर्मीलाई निशाना बनाउन थालेको प्रष्ठ भएको छ ।

यसअघि तीन तहको निर्वाचनका बेला पनि समाचार लेखेकै आधारमा दर्जन बढी प्रत्रकारहरुलाई गिरफ्तार गरि हिरासतमा राखेको थियो ।

अहिले पनि समाचार लेखेको र राजनितिक आस्थाकै आधारमा प्रसासनले माथिको आदेश भन्दै पत्रकारको घर तथा कोठाहरुमा छापा मार्ने र दुख दिने काम सुरु गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ