अखिल क्रान्तिकारी काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष र सचिव गिरफ्तार

अखिल क्रान्तिकारी काठमाडौँ क्याम्पस जिल्ला अध्यक्ष र सचिव गिरफ्तार

  • मङ्लबार, साउन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ ,२९ साउन । अखिल क्रान्तिकारी काठमाडौँ क्याम्पस जिल्लाका अध्यक्ष र सचिवलाई प्रहरीले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टी निटक अखिल क्रान्तिकारीका क्याम्पस जिल्ला अध्यक्ष उषाकिरण आजाद र सचिव तारा संज्याल रावललाई प्रहरीले काठमाडौंको जमलबाट गिरफ्तार गरेको हो ।अखिल क्रान्तिकारीले सरकारले गैरकानुनी रुपमा आफ्ना नेता गिरफ्तार गरेको भन्दै आपत्ति जनाउँदै रिहाईको माग गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ