बन्द सफल बनाउन सडकमै निस्कीए नेकपा कार्यकर्ता, ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन, ट्रकमाथि तोडफोड

बन्द सफल बनाउन सडकमै निस्कीए नेकपा कार्यकर्ता, ठाउँ ठाउँमा टायर बालेर प्रदर्शन, ट्रकमाथि तोडफोड

  • मङ्लबार, साउन २९, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

सुनसरी, २९ साउन ।
नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दका कारण नेपालको पूर्वी क्षेत्र पनि प्रभावित भएको छ ।

पूर्वका जील्लामा पनि बन्दको प्रभाव परेको हाम्रा सहकर्मीले जनाएका छन् । बिहानैबाट यातायातका साधन चल्न सकेका छैन ।

एका बिहानै बन्द सफल बनाउन नेकपाका नेता कार्यकर्ताहरु नै सडकमा निस्कीए टायर बालेका छन् । कडा सुरक्षा ब्यावस्थाका बाबजुत नेकपाका नेता कार्यकर्ताले आज बिहान सुनसरीका बिभिन्न स्थानमा टायर बालेर सडक अबरुद्ध पार्ने लगायतका कार्य गरेको खबर प्राप्त भएको छ ।

यसैक्रममा सुनसरीको हरिपुरमा बन्द अबज्ञा गरेको भन्दै बन्दकर्ताले एउटा ट्रकमाथि तोडफोड गरेको बताईएको छ ।


पुर्वतर्फ गइरहेको ट्रकलाई बन्दकर्ताहरुले बन्दको अवज्ञा गरेको भन्दै तोडफोड गरेर क्षति पुर्याएका छन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ