नेपाल सामुदायीक बिद्यालय व्यावस्थापन समिति संघ ललितपुरको अध्यक्षमा महर्जन

नेपाल सामुदायीक बिद्यालय व्यावस्थापन समिति संघ ललितपुरको अध्यक्षमा महर्जन

  • शनिबार, साउन २६, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

ललितपुर, २६ साउन ।

नेपाल सामुदायीक बिद्यालय व्यावस्थापन समिति संघ ललितपुरको गोविन्द महर्जनको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ ।

संघका केन्द्रिय महासचिव डा मोहन खडिवडाको सहभागीतामा आज सम्पन्न दोस्रो जिल्ला सम्मेलनले १३ सदस्यीय नयाँ नेतृत्व चयन गरेको हो ।

संघको उपाध्यक्षमा अजरमान जोशी, सचिवमा बाबुकृष्ण महर्जन र कोषाध्यक्षमा दिनेश अछामि रहेका छन् । आज चयन भएको नयाँ कार्यसमितिलाई बधाई दिदै सत्तानरुढ नेकपाकी सांसद पम्फा भुषालले सामुदायीक बिद्यालयहरुको बिद्यार्थी सङख्या, भौतिक संरचना, जनशक्ति र गुणस्तरीयता हेरेर मर्ज गर्नुपर्ने धारणा राख्नुभयो ।

उहाँले छरपस्ट रुपमा गुणस्तरहिन बिद्यालयहरुको सङख्या बढाउनुभन्दा मर्ज गरेर गुणस्तरीय शिक्षा प्रदान गर्नेतर्फ ध्यान केन्द्रित गनुपर्ने सुझाव दिनुभयो । कार्यक्रममा सत्तारुण् नेकपाका नेता तथा सांसद राजकाजी महर्जन, संघका जिल्ला पूर्व अध्यक्ष दिर्घराज गिरी लगायतले धारणा राखेका थिए ।
कार्यक्रममा ३३ वटा बिद्यालय बिद्यालय व्यावस्थापन समितिका प्रतिनिधिको उपस्थिती थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी