नेपाली बाजा , मौलिकता दर्शाउने “मनमगन ” नेपालभाषामा सार्वोजनिक ( भिडियो सहित )

नेपाली बाजा , मौलिकता दर्शाउने “मनमगन ” नेपालभाषामा सार्वोजनिक ( भिडियो सहित )

  • सोमवार, साउन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 17.7K
    SHARES

 

श्रावण २१ ,काठमाडौँ / गीत संगीतको दुनियामा सर्वाधिक चर्चित सफलताको शिखरमा पुग्न सफल दिपक बज्राचार्यको “मनमागन ” नेपाल भाषामा सार्वजनिक गरिएको छ । सोमबार पत्रकार सम्मेलन गरि सार्वोजनिक गर्दै बिश्वोमा संगीतको माध्यमबाट मौलिकता समेतलाई समेट्दै संसारमा नेपाली संगीतमा नचाऔ भन्दै नेपाली बाजा गाजाहरुको तालमा क्रिम अफ रीदम अभियान अगाडी बढाइएको गाएक बज्रचार्येको भनाइ छ । उनका अनुसार आफनै मात्रु भाषामा हालै सार्वजनिक गर्नुको मुख्य उदेश्य पनि अभियान अन्तर्गत रहेको बताउनु हुन्छ । युवा पुस्ताले रुचाएको पप शैलीका गीतमा नेपाली मौलिक बाजाहरुको प्रयोग गरि फ्युजन गर्दै संसारलाई सुनाउने र नेपाली बाजाको तालमा संसालाई नचाउने उदेश्य रहेको बताउदै बज्राचार्यले लाखौ संगीत प्रेमीको  माया बनेको “मनमगन”को लोकप्रियेता आकाश चुम्दै हिन्दि भाषामा समेत छिटै ल्याउने भएको छ ।

भारतकै सर्वाधि प्रतिष्ठित म्युजिक कम्पनि डिजिट्युनले मनमगनलाई हिन्दीमा प्रवर्धन गर्न लागेको हो । उक्त कम्पनीले मनमगन हिन्दि भर्सनको भरतमा प्रवर्धन एवं प्रचार प्रचारका लागि करोडको संख्यामा बजेट छुट्याईसकेको छ । नेपाली बाजाहरुको फ्युजन संगीत र मौलिक सस्कृति झल्काउने “मनमगन” हिन्दि भर्सन म्युजिक भिडियो छिटै भारतीय च्यानलबात समेत प्रसारण हुने भएको छ ।

https://www.facebook.com/buddhaa.sharan/videos/1331106307023629/?t=3

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी