काँडाघारीबाट ११ वर्षीय बालक अपहरण

काँडाघारीबाट ११ वर्षीय बालक अपहरण

  • सोमवार, साउन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.7K
    SHARES

काठमाण्डौ, २१ साउन ।
काँडाघारीबाट ११ वर्षीय निशान खड्का अपरहरणमा परेका छन् ।

स्थानीय चमेली खड्काका छोरा निशान आइतबार साँझ घरबाटै अपहरणमा परेका हुन् । अपहरण गर्ने समूहले परिवारसँग ४० लाख रुपैयाँ फिरौती माग गरेको जानकारी परिवारले प्रहरीलाई दिएको हो ।

घटनाको अनुसन्धानका लागि हाल काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेल, भक्तपुर प्रहरी परिसरका एसपी हिमालय श्रेष्ठ लगायत घटनास्थलमा खटिएका छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले ‘बालक हराएको भन्ने जानकारी आएकोले खोजी गरिरहेका बताउनु भयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ