चेल्सीलाई २–० ले हराउँदै म्यान्चेस्टर सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि

चेल्सीलाई २–० ले हराउँदै म्यान्चेस्टर सिटीले जित्यो कम्युनिटी सिल्डको उपाधि

  • सोमवार, साउन २१, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौं, २१ साउन । इङ्लिस फुटबलको नयाँ सिजनको पहिलो प्रतियोगिता कम्युनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ ।

अघिल्लो सिजनको एफ.ए कप विजेता चेल्सीलाई २–० ले हराउँदै प्रिमियर लिग च्याम्पियन सिटीले कम्युनिटि सिल्डको उपाधि जितेको हो ।

गएराती इङ्ल्यान्डको लण्डनस्थित वेम्बले रंगशालामा भएको खेलमा सिटीलाई विजयी गराउन अर्जेन्टाईनी स्ट्राईकर सर्जियो अगुएरोले दुवै गोल गरेका थिए ।

खेलको १३ औं मिनेटमा पहिलो गोल गरेका अगुएरोले ५८ औं मिनेटमा दोस्रो गोल गर्दै टोलीको जित पक्का गरे ।

इङ्लिस प्रिमियर लिग सुरु हुनुभन्दा अगाडि कम्युनिटी सिल्ड हुने गर्दछ । जसमा अघिल्लो सिनको प्रिमियर लिग र एफ.ए कप विजेतबीच प्रतिस्पर्धा हुने चलन छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ