नेपाली २३ वर्ष मुनिको राष्ट्रिय फुटबल टोलीले एशियन गेम्सको पहिलो खेलमा एशियाली पावर हाउस विरुद्ध प्रतिस्पर्धा गर्ने भएको छ ।
ईन्डोनेशियामा अगष्ट १४ मा हुने खेलमा सिनियर किपर किरण चेमजोगंको नेतृत्वमा टोली मैदानमा उत्रने छ । टोलीले अहिले थाईल्याण्डमा प्रशिक्षण लिईरहेको छ ।
खेल स्थानीय समय अनुसार अपरान्ह ४ बजे पछि शुरु हुने छ ।
यसै गरी दोस्रो खेलमा भियतनामसगँ अगष्ट १६ मा हुने छ भने तेस्रो खेल अगष्ट १९ मा पाकिस्तान विरुद्ध खेल्ने छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline