जाजरकोटक पहिरो : नाै जनाकाे शव भेटियाे, उद्दार कार्य जारी

जाजरकोटक पहिरो : नाै जनाकाे शव भेटियाे, उद्दार कार्य जारी

  • आइतवार, साउन २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

जाजरकोटको भेरी नगरपालिका–३ ठाटिबजारमा गएको पहिरोमा परी पुरिएका मध्ये अाठ जनाकाे शव फेला परेको छ। मृत्यु हुनेमा १३ वर्षीय नरेन्द्र परियार, ११ वर्षीय नविन परियार, ८ वर्षीय गाेविन्द परियार, १० वर्षीय दर्शक परियार रहेका छन्। यस्तै नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य तिर्थ बहादुर बोहराकी ८ वर्षीया छोरीको नज्मा बाेहराकाे पनि पहिराेमा पुरिएर मृत्यु भएकाे छ। अन्य तीन बालिका र एक महिलाकाे मृत्यु भएपनि उनीहरूकाे पहिचान खुल्न नसकेकाे प्रहरीले जनाएकाे छ।

पहिरो आज विहान आठ बजेतिर गएको प्रहरीले जनाएकाे छ। पहिरोमा परी दुई घर पुरिएका छन्।

स्थानिय ओमजङ शाहको घर मुनिबाट गएको पहिरोले पानीनाउला जाने बाटोको छेउमा रहेको पत्रकार बोहरा र गोपाल सुनारको घर पुरएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ