ईन्डोनेशियामा अगष्ट १४ बाट शुरु हुने एशियन गेम्सको फुटबल प्रतियोगीतामा नेपाली फुटबल टोलीको नेतृत्व गोल किपर किरण चेमजोगंले गर्ने भएका छन् ।
२३ वर्ष मुनिको राष्ट्रिय टोलीमा सिनियर ४ खेलाडीले खेल्न पाउने प्रावधान अनुसार उनलाई कप्तानको जिम्मेवारी दिईएको हो । यसमा सिनियरबाट रोहित चन्द, बिशाल राई सहभागी हुदैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline