खराब ब्याटीगंका कारण नेपालले नेदरल्याण्डस् विरुद्धको खेल गुमायो

खराब ब्याटीगंका कारण नेपालले नेदरल्याण्डस् विरुद्धको खेल गुमायो

  • बुधबार, साउन १६, २०७५
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

नेपालले ईग्ल्याण्ड टुरको क्रममा पहिलो अन्तराष्ट्रिय एकदिवसीय क्रिकेटमा नेदरल्याण्ड विरुद्ध कमजोर ब्याटीगका कारण पराजय व्यहोरेको छ ।
टस हारेर फिल्डिग पाएको नेपालले नेदरल्याण्डलाई एक सय ८९ रनमा सीमित गरे पनि मिडिल अर्डर ब्याटस्म्यान टिक्न नसक्दा नेपाल पराजीत भयो ।
नेपालले एक सय ९० रनको लक्ष्य पछ्याउने क्रममा सबै विकेट गुमाएर ४१ दशमलव १ ओभरमा केबल एक सय ३४ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि ओपनर ज्ञानेन्द्र मल्लले ५१ रन , दीपेन्द्र ऐरीले ३०, अनिल शाहले २१ र पारस खड्काले १२ रन बनाउनु बाहेक अन्य कुनै पनि व्याट्स म्यानले दोहोरो अंक जोड्न सकेनन् ।
नेपालका ४ ब्याटस् म्यानहरु शुन्य रनमा पेभिलियन फर्किएका थिए ।
नेपालका लागि कप्तान पारस खड्काले ४ विकेट लिए भने सोमपाल कामीले ३ विकेट झारे । सन्दीप लामिछाने, बसन्त रेग्मी र करण केसीले एक एक विकेट लिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ