नेकपा निकट विद्यार्थी र महिला संगठनले कन्चनपुरमा बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको विरोधमा आज राजधानीमा आज विरोध प्रदर्शन गरेको छ ।
विरोध कार्यक्रममा अखिल नेपाल महिला संघ क्रान्तिकारीकी महासचिव धिरेन्द्रा उपाध्याय र अखिल क्रान्तिकारीका अध्यक्ष चिरन्जीवी ढकालले सवोधन गर्दै बलात्कारी र हत्यारालाई कडा कार्बाही गर्न माग गर्दै कन्चनपुरका मेयरले यो घटनालाई ढाकछोप गर्न खोजेको दावी गरे ।
कार्यक्रममा विद्यार्थी र महिलाहरु सयौको संख्यामा सहभागी थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline
