आगलागीमा परी ५ वर्षीया बालिकाको मृत्यु

आगलागीमा परी ५ वर्षीया बालिकाको मृत्यु

  • बिहिबार, साउन १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

जुम्ला, साउन १० ।
जुम्लाको चन्दननाथ नगरपालिका २ का कर्णप्रसाद कुमाईंको घरमा आगलागी हुँदा एक बालिकाको जलेर मृत्यु भएको छ ।

गएराति घरमा आगो लाग्दा कर्णप्रसादकी ५ वर्षीया छोरी कृष्मा कुमाईंको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट झण्डै २४ लाख रुपैयाँको धनमाल जलेर नष्ट भएको अनुमान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ