चर्चामा ढकाल र पोखरेल, अबको कानुनमन्त्री को ?

चर्चामा ढकाल र पोखरेल, अबको कानुनमन्त्री को ?

  • बिहिबार, साउन १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.9K
    SHARES

काठमाण्डौ, साउन १० ।

शेरबहादुर तामाङले राजीनामा दिएपछि नेकपामा कानुनमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल सुरु भएको छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कानुनमन्त्री बनाउनका लागि छलफल थालेका छन्।

ओली कानुन बुझेका, योग्य, निष्पक्ष, इमानदार एवं अनुभवी नेतालाई कानुनमन्त्रीको जिम्मेवारी दिने तयारीमा लागेका छन्।

कानुनमन्त्री बन्नको लागि एक दर्जनभन्दा वढी नेता आकांक्षी देखिएका भएपनि नेता भानुभक्त ढकाल र कृष्णभक्त पोखरेलको चर्चा वढी छ।

जनजाति समुदायको मन्त्रीले राजिनामा दिएकाले अब बन्ने कानुनमन्त्री पनि जनजाति समुदायबाटै हुनुपर्ने दबाव नेकपाका जनजाति संगठनहरुले दिएका छन्।

राजधानी दैनिकबाट

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ