काभ्रेमा सवारी दुर्घटना, २८ जना घाइेते

काभ्रेमा सवारी दुर्घटना, २८ जना घाइेते

  • बिहिबार, साउन १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

बनेपा, साउन १० ।
काभ्रेको विपी राजमार्ग अन्तर्गत भकुण्डे–बनेपा खण्डमा आज विहान बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको बा ३ ख ८१५५ नम्बरको बस अनियन्त्रित भई सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो ।

बसमा करिब ४० यात्रु सवार रहेको जनाइएको छ । प्रहरीका अनुसार घाइतेलाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ