रसुवाको टिमुरेमा पहिरोजाँदा चारजनाको मृत्यु, पाँचजना बेपत्ता

रसुवाको टिमुरेमा पहिरोजाँदा चारजनाको मृत्यु, पाँचजना बेपत्ता

  • बिहिबार, साउन १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, १० साउन । अबिरल बर्षापछि गएको पहिरोमा परेर रसुवामा चार जनाको मृत्यु भएको छ । पाँचजना वेपत्ता भएका छन् । प्रहरीले १२ जनाको उद्दार गरेको छ ।
बुधबार राति १२ बजे रसुवाको टिमुरेमा गएको पहिरोले प्रहरी चौकीसहित एउटा घर बगाएको रसुवाका डिएसपी सन्तोष तामाङले उज्यालोलाई जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोले तीन घरमा क्षति भएको छ भने पाँच वटा गाडी पनि नोकसानी भएको छ ।
टिमुरे पुग्ने सडकमा ठाउँ ठाउँमा पहिरो गएकाले घटनास्थलमा पुग्न कठिनाई भइरहेको उहाँले बताउनुभयो । अहिले डिएसपी तामाङसहितको टोली घटनास्थल पुग्दैछ । घटनाको थप विवरण आउन बाँकी छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ