प्रधानन्यायधीशका लागि सिफारिस जोशीको सुनुवाई आज

प्रधानन्यायधीशका लागि सिफारिस जोशीको सुनुवाई आज

  • बिहिबार, साउन १०, २०७५
  • मिर्मिरे अनलाइन

  • 7.9K
    SHARES

काठमाडौ, साउन १० ।
प्रधानन्यायधीशका लागि सिफारिस भएका सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई आज हुँदैछ ।

संसदीय सुनुवाई विशेष समितिले जोशीविरुद्ध परेका पाँचवटा उजुरीमाथि छलफल गरेपछि आज सुनुवाई गर्न लागेको हो ।

समितिको गत विहीबार बसेको बैठकले सरकारले प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका जोशीको सुनुवाई प्रक्रिया सुरु गरेको थियो ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि जोशीलाई प्रधानन्यायाधीश नियुक्त गर्ने बाटो खुल्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ