दराज च्याम्पियनसिप केस स्टडि अवार्ड नेपाल कमर्स क्याम्पसलाई

दराज च्याम्पियनसिप केस स्टडि अवार्ड नेपाल कमर्स क्याम्पसलाई

  • बुधबार, साउन ९, २०७५
  • मिर्मिरे अनलाइन

  • 16.6K
    SHARES

काठमाडौँ।

दराज च्याम्पियनसिप केस स्टडिको दोस्रो संस्करणको टाइटल नेपाल कमर्स क्याम्पसले जितेको छ । केस स्टडि २०१८ को फाइनलमा सात प्रतिस्पर्धिहरुलाई पछि पार्दै नेपाल कमर्स क्याम्पस पहिलो बनेको हो ।

केस स्टडि विजेताकमर्सक्याम्पसकामल्लिकाकार्की, लिप्साकर्मचार्य र शुनिता तन्डुकारको समुहले १ लाख रुपैंया पुरस्कार हातपारेको छ । त्यसै गरि एस इस्न्टीच्युट अफ मेनेजमेन्ट समुहले दोस्रो स्थानहासिलगर्दै ५० हजार तथा ब्रिटिस कलेज समुहले तेस्रो हुँदै २५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

दराज केस स्टडि कार्यक्रमले भविष्यको नेतृत्वको अवसर दिने बाटो खोल्दै दराज फ्यूचर लिडरशिपप्रोग्रामअन्तरगतविजयी समूहलाई १८ महिनाकामगर्ने अवसर पनिदिएको छ । १८महिनामाविद्यार्थीहरुलाई दराजले उनीहरुको चाहनाअनुसार ३ फरक विभागमा६ महिनातालिमदिनेछ । १८महिनाको सफलतालिमपश्चातउनीहरुलाई दराजको व्यवस्थापनविभागमाकामगर्ने अवसर मिल्ने दराज केमु प्रालिले जनाएको छ ।

पछिल्लो वर्षको पहिलो संस्करणलाई नियमिततादिदै एस इस्न्टीच्युट अफ मेनेजमेन्टसँगको सहकार्यमादराज केमु प्रालिले केस स्टडिको दोस्रो संस्करण आयोजना गरेको हो । प्रतिष्पर्धामाकुल २२ कलेजहरु सहभागिभएकाथिए । जसमध्ये फाइनलमापुगेका ८ वटा कलेजहरुले संयुक्तरुपमा १ लाख७५ हजार रुपैंया नगद पुरस्कार पाएकाथिए ।

८ वटा कलेजहरु ब्रिटिस कलेज, एस इन्स्टीच्युट अफ मेनेजमेन्ट, मेधावीकलेज, नेपालकमर्स क्याम्पस, क्वेस्ट इन्टरनेसनलकलेज, कुसुम, इस्लिङ्गटन कलेज र काठमाडौं मोडेल कलेजफाइनल चरणमा पुगेका थिए । सबै कलेजकाविद्यार्थीहरुलाई दराजपाकिस्तानसँग सम्बन्धित केस स्टडिमा प्रतिष्पर्धा गराइएको थियो । ग्राहकप्रतिको इमान्दारितालाई केन्द्रमा राखेर उत्कृष्ट व्यवसायिककार्यक्रम सुझावगर्न विद्यार्थीहरुलाई प्रोत्साहितगरिएको थियो ।
प्रतियोगिताको निर्णयक टोलीमात्रिभुवनविश्वविद्यालयका सहायकप्राध्यापक डा. आर्हन स्थापितका साथै आउटरिजकाप्रवन्धनिर्देशक उजय शाक्य, सफल पार्टनरका संस्थापकआसुतोष तिवारी जस्ताआद्योेगिक विज्ञहरुथिए । फाइनलकार्यक्रममा दराज समूहकामानव संसाधननिर्देशककार्लाेट्टेस्टोफ्बर्गका साथै पाकिस्तान, बंगालादेश, र श्रीलंकाकामानव संसाधनप्रमुखहरुको उपस्थितिथियो ।

दराजनेपालले आगामीवर्ष देश भरका उत्कृठ कलेजहरुलाई सहभागि गराउँदै अझ ठूलो कार्यक्रमआयोजनागर्नेछ । दराज समुहले पाकिस्तान, म्यानमार, बंगलादेश, श्रीलंका र नेपालमाविभिन्न ब्राण्डका उत्पादनको बिक्रीबितरण गर्न अनलाइनप्लेटफर्मको भुमिकानिर्वाह गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ