नेकपा निकट विद्यार्थी संगठनमा ध्रुवीकरण तिब्र, एकैदिन १३ जना अखिल (क्रान्तिकारी)मा प्रवेश

नेकपा निकट विद्यार्थी संगठनमा ध्रुवीकरण तिब्र, एकैदिन १३ जना अखिल (क्रान्तिकारी)मा प्रवेश

  • सोमवार, असार २५, २०७५
  • मिर्मिरे अनलाइन

  • 15.6K
    SHARES

रूपन्देहि, २५ असार ।

अखिल (क्रान्तिकारी) रुपन्देहीमा ध्रुवीकरणले तिब्रता पाएको छ । आज एक कार्यक्रम गरि भैरहवामा विभिन्न संगठन परित्याग गरि केन्द्रिय सदस्य लागायत १३ जना नेपाल कम्युनिस्ट पार्टी निकट भातृ संगठन अखिल (क्रान्तिकारी) मा प्रवेश गरेका छन् ।

नेकपा रुपन्देही इन्चार्ज शरद ओलिको प्रमुख आतिथ्यतमा भएको कार्यक्रममा हबिब खान ( माके विद्यार्थी के.स ) ,देबराज लोध ( फोरम विद्यार्थी के.स ) , मनोहर चौधरी ( फोरम विद्यार्थी उपाध्यक्ष ) , अंकित चौधरी ( फोरम विद्यार्थी सचीब ) , खुर्सिद आलम ( माके DCM ), महेन्द्र माझी ( माके ) , जङ्ग बाहादुर हरिजन ,  निरमाया रागा,  उदय गौतम, अनिल हरिजन, रमेश हरिजन,  प्रेन्का यादब र राजेन्द्र यादव अखिल (क्रान्तकारी) मा ध्रुविकरण भएका हुन् ।

कार्यक्रममा २ न क्षेत्रीय इन्चार्ज बिनोद खनाल , अनेमसंघ अध्यक्ष रेखा खनाल , इन्द्र्जित कुमार राय , राजु खान लगायतकाे पनि सहभागीता थियाे ।

रमेश गैरेले कार्यक्रमकाे सन्चालन गर्नुभएकाे थियाे भने स्वागत मन्तव्य जिल्ला उपाध्यक्ष गोपाल रोकाले राख्नुभएकाे थियाे ।

संगठनमा नवप्रवेशिका तर्फबाट धुर्बीकारणमा अाएका जङ्ग बहादुर हरिजनले मन्तव्य राख्नुभएकाे थियाे ।

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी