विश्वकप फुटबलमा १६ राष्ट्र नकआउट चरणमा प्रवेशः कुन महादेशबाट कुन राष्ट्र छनोट भए, कुन बाहिरिए ?

विश्वकप फुटबलमा १६ राष्ट्र नकआउट चरणमा प्रवेशः कुन महादेशबाट कुन राष्ट्र छनोट भए, कुन बाहिरिए ?

  • शुक्रबार, असार १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 12.2K
    SHARES

काठमाडौं, १५ असार ।
रुसमा जारी २१ औं संस्मरणको फिफा विश्वकप फुटवल प्रतियोगितामा समूह चरणको खेल सकिएको छ । प्रतियोगितामा सहभागी ३२ राष्ट्रमध्ये १६ राष्ट्र नकआउट चरणमा प्रवेश गरेका छन्। १६ राष्ट्र रुस विश्वकपको यात्रालाई पूर्ण्विराम लगाउँदै घर फर्किएका छन् ।

रुस विश्वकपको अन्तिम १६ मा स्थान बनाउन सफल मध्ये १० युरोपेली राष्ट्र रहेका छन् भने ४ दक्षिण अमेरिकी राष्ट्र रहेका छन्। एसिया र उत्तर अमेरिकाबाट एक÷एक राष्ट्रले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन्। अफ्रिकन राष्ट्र मध्येबाट भने कुनै टोली पनि नकआउट चरणमा प्रवेश गर्न सकेनन्।

विश्वकपमा २० संस्मरण मध्ये हालसम्म युरोपेली टोलीले ११ र दक्षिण अमेरिकी टोलीले ९ पटक उपाधि जितेका छन् । अन्य महादेशका राष्टले हालसम्म फिफा विश्वकपको उपाधि हात पार्न सकेका छैनन् ।

युरोप:-

सहभागी राष्ट्र : १४
अन्तिम १६ मा पुग्ने : १०
बाहिरिने : ४

छनोट राष्ट्र 
रुस, स्पेन, पोर्चुगल, फ्रान्स, डेनमार्क, क्रोएसिया, स्विट्जरल्याण्ड, स्वीडेन, बेल्जियम, इङ्ल्याण्ड,

बाहिरिने : आइसल्याण्ड, सर्बिया, जर्मनी, पोल्याण्ड

 

दक्षिण अमेरिका:-

सहभागी राष्ट्र : ५
अन्तिम १६ मा पुग्ने : ४
बाहिरिने : १

छनोट राष्ट्र 
उरुग्वे, अर्जेन्टिना, ब्राजिल, कोलम्बिया

बाहिरिने  :  पेरु

 

एसिया:-

सहभागी राष्ट्र :५
अन्तिम १६ मा पुग्ने : १
बाहिरिने : ४

छनोट राष्ट्र : जापान

बाहिरिने : साउदी अबर, इरान, दक्षिण कोरिया अष्ट्रेलिया,

 

 

उत्तर र मध्य अमेरिका :-

सहभागी राष्ट्र : ३
अन्तिम १६ मा पुग्ने : १
बाहिरिने : २

छनोट राष्ट्र : मेक्सिको

बाहिरिने : पानामा, कोस्टारिका

 

 

अफ्रिका :-

सहभागी राष्ट्र : ५
अन्तिम १६ मा पुग्ने : ०
बाहिरिने : ०

छनोट राष्ट्र : छैन

बाहिरिने : इजिप्ट, मोरोक्को, नाइजेरिया, ट्युनिसिया, सेनेगल

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ