ट्युनिसिया र पानामाबीच प्रतिस्पर्धा हुदै, दुबै टोली सान्त्वना जितको खोजीमा

ट्युनिसिया र पानामाबीच प्रतिस्पर्धा हुदै, दुबै टोली सान्त्वना जितको खोजीमा

  • बिहिबार, असार १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 10.8K
    SHARES

काठमाण्डौ, १४ असार ।

विश्वकप फुटबल अन्तर्गत समूह ‘जी’ को खेलमा आजै ट्युनिसिया र पानामाबीच प्रतिस्पर्धा हुदैछ ।
यी दुई टोलीको लक्ष्य सान्त्वना जित हासिल गर्नु मात्र हुनेछ।

पहिलो दुई खेलमा पराजित भएपछि प्रतियोगिताबाट बाहिरिसकेका कारण ट्युनिसिया र पानामा दुवै अन्तिम खेलमा जित हासिल गर्दै रूस यात्राको सुखद अन्त्य गर्न चाहन्छन्।

पहिलो खेलमा इङ्ल्यान्डलाई २–१ को नतिजा सुम्पिएको ट्युनिसिया दोस्रो खेलमा बेल्जियमसँग ५–२ को फराकिलो अन्तरमा पराजित भएको थियो। त्यस्तै बेल्जियमलाई पहिलो खेलमा ३–० को नतिजा सुम्पिएको पानामा दोस्रो खेलमा इङ्ल्यान्डसँग ६–१ को फराकिलो अन्तरमा पराजित भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ