समूह ‘एच’ मा कोलम्बिया र सेनेगल भिड्दैः कोलम्बियालाई जित्नैपर्ने दबाव, सेनेगलले बराबरी गरे पुग्ने

समूह ‘एच’ मा कोलम्बिया र सेनेगल भिड्दैः कोलम्बियालाई जित्नैपर्ने दबाव, सेनेगलले बराबरी गरे पुग्ने

  • बिहिबार, असार १४, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

काठमाण्डौ, १४ असार ।
रूसमा जारी विश्वकप फुटबलमा आज समूह ‘एच’ मा कोलम्बिया र सेनेगल भिड्दैछन् ।

कोलम्बियालाई अन्तिम १६ प्रवेशका लागि जितको विकल्प छैन। जापानसँग २–१ ले स्तब्ध हुँदै प्रतियोगिताको सुरुआत गरेको कोलम्बियाले दोस्रो खेलमा पोल्यान्डलाई ३–० ले पराजित गर्दै नकआउट चरण प्रवेश सम्भावना जिवित राखेको थियो ।

बराबरीमा सीमित भए टोलीले अघिल्लो चरण प्रवेशका लागि समूहको अर्को खेलमा पोल्यान्डले जापानमाथि फराकिलो अन्तरले जित्नु पर्नेछ ।

त्यस्तै १६ वर्षपछि प्रतियोगितामा पुनरागमन गरेको सेनेगलले पहिलो खेलमा पोल्यान्डलाई पराजित गरेको थियो भने दोस्रो खेलमा दुई पटकको अग्रता जोगाउन नसक्दा जापानसँग अंक बाँढ्न बाध्य भएको थियो। सेनेगललाई नकआउट चरण प्रवेशका लागि बराबरी नतिजा पर्याप्त हुनेछ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ