अखिल (छैटौं) का अध्यक्ष र अनेरास्ववियु नेता अखिल(क्रान्तिकारी)मा प्रवेश 

अखिल (छैटौं) का अध्यक्ष र अनेरास्ववियु नेता अखिल(क्रान्तिकारी)मा प्रवेश 

  • बुधबार, असार १३, २०७५
  • मिर्मिरे अनलाइन

  • 28K
    SHARES

१३ असार,काठमाडौँ । अखिल (छैटौं) का अध्यक्ष र अनेरास्ववियुका नेतासहित आधा दर्जन विद्यार्थी नेताहरु अखिल (क्रान्तिकारी)मा प्रवेश गरेका छन् ।

नेकपा (मसाल) निकट अखिल छैटौंका नेपाल ल क्याम्पसका अध्यक्ष सन्तोष वाग्ले र पूर्वएमाले निकट अनेरास्ववियु ल क्याम्पस इकाई सदस्य प्रस्ना लुइँटेलसहित ६ जना विद्यार्थी नेताहरुले विद्रोह गरी अखिल क्रान्तिकारीमा ध्रुविकृत भएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य ललित बिकका अनुसार विद्यार्थीको हक हितमा अखिल क्रान्तिकारीले मात्रै काम गर्न सक्ने भन्दै उनीहरु एक कार्यक्रमबीच ध्रुविकृत भएका थिए ।

विद्रोह गरेका विद्यार्थी नेताहरुलाई अखिल क्रान्तिकारीका अध्यक्ष चिन्जीवी ढकालले स्वागत गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी