गजल

गजल

  • बुधबार, असार ६, २०७५
  • मिर्मिरे अनलाइन

  • 14.3K
    SHARES

कहाँ सक्छौ ?दमन गर्न लर्छु भन्नेलाई।
क्रान्तिकारी झन्डा बोकि मर्छु भन्नेलाइ।।

आफ्नो भन्ने केही छैन त्यागी सक्यो सबै।
शहिदको स्वप्न पूरा गर्छु भन्नेलाइ।।

दलाल र भ्रष्टहरु निशाना हुन् अब।
गरिबको खाली पेट भर्छु भन्नेलाइ।।

झुक्दैन त्यो कुनै बाधा बन्धन आउदा।
राष्ट्रियताको सच्चा बिज छर्छु भन्नेलाइ।।
कहाँ सक्छौ? दमन गर्न लर्छु भन्नेलाइ।।।

-पुष्प न्याैपाने

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी