विश्वकप अघिको मैत्रीपूर्ण खेलमा मोरक्काद्धारा स्लोभाकियालाई २–१ ले पराजित

विश्वकप अघिको मैत्रीपूर्ण खेलमा मोरक्काद्धारा स्लोभाकियालाई २–१ ले पराजित

  • मङ्लबार, जेष्ठ २२, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी, २२ जेठ ।
विश्वकप अघिको मैत्रीपूर्ण खेलमा मोरक्कोले स्लोभाकियालाई २–१ ले हराएको छ । स्लोभाकियाको एक गोलको अग्रता उल्ट्याउँदै खेल जितेको हो ।

५९ औं मिनेटमा जान ग्रेजुसले गोल गर्दै स्लोभाकियालाई अग्रता दिलाएका थिए, तर ६४ औ मिनेटमा मोरक्कोका योयुब एल काबीले बराबरी गोल फर्काए । ७४ औं मिनेटमा यौनेस बेल्हान्डाले मोरक्कोका लागि गोल गर्दैै टिमलाई जिताए ।

सर्वियाले भने मैत्रीपूर्ण खेलमा चिलीसँग एक शून्यको हार ब्यहोरेको छ । विश्वकपमा स्थान बनाउन नसकेको चिलीले सर्वियालाई स्तब्ध बनाउन खेलको ८८ औं मिनेटमा चिलीका गुइर्लेमोले गोल गरे । विश्वकपको समूह सी मा रहेको सर्वियाले ब्राजिल, स्विट्जरल्याण्ड र कोष्टारिकासँग खेल्नुपर्नेछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ