नुवाकोट गोल्डकपमा आज एपिएफ र कास्की ११ बीच प्रतिस्पर्धा हुँदै

नुवाकोट गोल्डकपमा आज एपिएफ र कास्की ११ बीच प्रतिस्पर्धा हुँदै

  • आइतवार, जेष्ठ २०, २०७५
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

नुवाकोट, जेठ २० ।
नुवाकोटमा जारी नुवाकोट गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ र कास्की ११ बीच प्रतिस्पर्धा हुँदै छ ।

जित आफ्नो पक्षमा पार्ने दाउका साथ मैदान उत्रने यी दुइ टोली बीचको खेल बट्टारस्थित खेल मैदानमा दिउँसो हुनेछ । यस अघि हिजो भएको खेलमा घरेलु टोली नुवाकोट ११ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नुवाकोटले ए डिभिजन क्लब फ्रेण्डस काठमाडौंलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

प्रतियोगिताको विजेताले नगद ५ लाख तथा उपविजेताले २ लाख पुरस्कार हात पार्नेछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ