काठमाण्डौ ।
विश्वकप फुटलको रौनक छाउँदै गर्दा तपाई आफुलाई मन पर्ने देशको जर्सी किन्ने सोचमा हुनुहुन्छ भने मोबाइलएप Reechargerले १ रुपैंयामात्यस्तो जर्सी उपलब्ध गराउने भएको छ ।
आफ्नो ब्राण्ड प्रवद्र्धनका साथै नेपाली फुटबल प्रेमिलाई ९९९ रुपैंयाको जर्सी १ रुपैंयामाउपलब्ध गराउने अफर Reecharger ले ल्याएको हो ।
विश्वकप फुटबल सुरु हुन २ सातामात्रबाँकी हुँदा Reecharger ले ठुलो संख्याका नेपाली फुटबल पारखीलाई लक्षितगर्दै यस्तो अफर ल्याएको हो ।
यो अफर आगामिआइतबार अर्थात जुन ३ तारिखकादिनदिउँसो १२ बजेबाट सुरु हुनेछ । यो अफर Reechargerको वेबसाइटमा नभई मोबाइल एपमा मात्र लागू हुनेछ ।
गुगलप्ले तथा एप्पलको एप स्टोरबाट Reecharger डाउनलोड गरी एकाउण्ट खोले पछि प्रयोगकर्ताले १०० रुपैंया क्यास व्याकपाउने छन् । त्यस पछिजतिकोमोबाइल रिचार्ज गर्नु हुन्छ, त्यत्ति नै क्यास व्याकपाउनु हुन्छ । यसरी प्राप्तहुने क्यास व्याकलाई च्भभअजबचनभचबाट सामानखरिद गर्दा प्रयोग गर्न सकिन्छ ।
‘तपाईले ५०० क्यास व्याक सदुपयोग गरी १ रुपैंया मात्रभुक्तानगर्दा ९९९ रुपैंयाको जर्सी पाउनु हुनेछ ।’ग्लोबल कीटेक्नोलोजीकाअध्यक्षअलाइभ ग्लाइडरले भने । उनकाअनुसार यो अफर सिमितअवधिकालागिमात्रलागू हुनेछ । ग्लाइडरका अनुसार प्रत्येक एक महिनामायस्ताअफरहरु नियमित रुपमा सञ्चालनगरिनेछ ।
‘मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरिद गर्दा वा अनलाइनबाट सपिंगगर्दा तपाईले ११ वटा बैंकको इ बैंकिंग, इसेवा, आईएमई पे लगायतका गेटवेका साथै मास्टर तथाभिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्न सक्नु हुन्छ ।’ग्लोबल की टेक्नोलोजीकाप्रमुखकार्यकारी अधिकृत निराजन सिंहले भने ।
‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’भन्ने नाराका साथ सेवा सुरु गरेको च्भभअजबचनभचगुगलप्ले तथाएप्पलएप स्टोरमा गरी ४५हजारभन्दा बढी डाउनलोड भैसकेको छ । नेपालमाचलनचल्तीमा रहेका १ हजार बढी ब्राण्डसंग सहकार्य गर्दै सुपथमूल्यमावस्तु तथा सेवाउपलब्ध गराउने लक्ष्यच्भभअजबचनभच ले लिएको छ ।
होटल, रेष्टूरेण्ट, पानी, बिजुली, इन्टरनेट सेवाप्रदायककाबिलहरु पनितिर्न सकिने तयारी गरिरहेको च्भभअजबचनभचएपबाट क्यास व्याकको सदुपयोग गरी समय र पैसाको बचत गर्न सकिन्छ ।