खेलकुद क्षेत्रमा कुल २ अर्ब ४ करोड रुपैयाँ विनियोजन

खेलकुद क्षेत्रमा कुल २ अर्ब ४ करोड रुपैयाँ विनियोजन

  • मङ्लबार, जेष्ठ १५, २०७५
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

काठमाडौं, जेठ १५ । सरकारले आर्थिक वर्ष २०७५/७६ का लागि खेलकुद क्षेत्रमा कुल २ अर्ब ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार संघीय संसदको संयुक्त बैठकमा प्रस्तुत् गरेको बजेटमा यो रकम छुट्याइएको हो ।

नेपालमै आयोजना हुने आगामी १३औं दक्षिण एसियाली खेलकुद र राष्ट्रिय प्रतियोगितासमेतलाई गरी युवा तथा खेलकुद मन्त्रालयलाई कुल २ अर्ब ४ करोडको बजेट विनियोजन गरिएको हो ।

मन्त्री खतिवडाले सबै प्रदेशमा कम्तीमा एउटा रंगशाला निर्माण गर्नेगरी बजेट विनियोजन गरिएको बताए ।

यस्तै, स्थानीय तहसँगको सहकार्यमा सम्भाव्यता हेरी प्रत्येक स्थानीय तहमा खेलमैदान, युवा क्लब र विचरण पार्क निर्माण गर्ने पनि बजेटमा उल्लेख गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ