यही जेठ १७ गतेदेखि अन्नपूर्ण म्याराथन दौड प्रतियोगिता हुने, विजेतालाई एक लाख

यही जेठ १७ गतेदेखि अन्नपूर्ण म्याराथन दौड प्रतियोगिता हुने, विजेतालाई एक लाख

  • सोमवार, जेष्ठ ७, २०७५
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौं, जेठ ७ ।अन्नपूर्ण गाउँपालिकामा अन्नपूर्ण सेन्चुरी महोत्सवअन्तर्गत् यही जेठ १७ गतेदेखि अन्नपूर्ण म्याराथन दौड प्रतियोगिता हुने भएको छ ।

प्रदेश नम्बर–४ कास्की जिल्लाअन्तर्गत् अन्नपूर्ण म्याराथन प्रतियोगिता हुन लागेको हो । चार दिनसम्म चल्ने म्याराथन अन्नपूर्ण आधारशिविरदेखि घान्द्रुकसम्म हुनेछ ।

विजेतालाई एक लाख, उपविजेतालाई ७० हजार, तेस्रो हुनेलाई ५० हजार तथा सातजनालाई सान्त्वना पुरस्कारबापत ८ हजार रुपैयाँ दिइनेछ ।

‘पर्यटनका लागि सबै मौसम’ भन्ने नाराका साथ विविध कार्यक्रम गरी ‘अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव’ मनाउन लागिएको जनाइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी