नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउने

नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउने

  • बुधबार, चैत्र २८, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

काठमाडौं, चैत २८ ।
शिक्षामन्त्री गिरिराजमणि पोखरेलले नयाँ शैक्षिकसत्रमा विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाइने बताउनु भएको छ ।

आज शिक्षा मन्त्रालयमा पत्रकार सम्मेलन गरी मन्त्री पोखरेलले विद्यार्थी भर्ना अभियानलाई थप प्रभावकारी बनाउने लक्ष्य सरकारको रहेको बताउनु भएको हो ।

उहाले केही समयभित्रै शिक्षा नीति बनाउन मन्त्रालयले गृहकार्य गरिरहेको बताउदै उहाले आगामी वैशाख २ गतेबाट विद्यार्थी भर्ना र पाठ्यपुस्तक वितरण अभियान सन्चालनमा मन्त्रालय जुटिसकेको बताउनु भएको थियो ।

आगामी केही दिनभित्रै प्रदेशमा दक्ष जनशक्ति पठाउने र विद्यालयमा आवश्यक पूर्वाधारको व्यवस्था गरिने उहाको भनाई छ ।

यसअघि, गत आइतबार पोखे्रलले सातै प्रदेशका सामाजिक विकासमन्त्रीहरुसँग परामर्श गरी शिक्षा क्षेत्रका समस्याकाबारेमा सुझाव संकलन गनर्सभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी