यी महान् व्यक्तिका विचारहरु, जसले तपाईंको जिन्दगी बदल्न सक्छ !

यी महान् व्यक्तिका विचारहरु, जसले तपाईंको जिन्दगी बदल्न सक्छ !

  • शनिबार, चैत्र १७, २०७४
  • मिर्मिरे अनलाइन

  • 18.8K
    SHARES

म सवै जान्दछु भन्ने जसलाई घमण्ड छ, त्यसले बास्तवमा केही पनि जानेको हुँदैन ।
–बालकृष्ण सम

यदी तिमी आफ्नो रहस्य शत्रुबाट जोगाउन चाहन्छौ भने आफ्नो असल मित्रसंग पनि त्यो रहस्य नखोल ।
–बेन्जामिन फ्रेंकलिन

जो व्यक्तिमा आफ्नो अगाडी आएको मौकालाई चिन्न सक्ने शक्ति हुँदैन उसलाई मौकाले बारम्बार ढक्ढकाए पनि त्यसलाई उ हल्ला सम्झन्छ ।
–वि फोर्ड

कहिल्यै नलडेर बाँच्नुमा भन्दा पटक – पटक लडेर उठ्नुमा जिन्दगीको धेरै खुशी मिल्छ ।
–नेल्सन मन्डेला

मानिसहरुको बारेमा कम उत्सुक बन र काम तथा योजनाको बारेमा बढी उत्सुक बन।
–म्यारी क्युरी

नारी सवथोक गर्न सक्छे तर आफ्नो इच्छाविरुद्ध प्रेम गर्न सक्दिन ।
–सुदर्शन

तपाईको अनुमती विना कसैले तपाईको अपमान गर्न सक्दैन ।
–इलेनोर रूजवेल्ट

यदि मैले कुनै मूल्यवान खोज गरेको छु भने यसको श्रेय प्रतिभालाई भन्दा वेसी धैर्यलाई जान्छ ।
–आइज्याक न्युटन

हामीसँग जुन कुरा छैन त्यसमाथी ध्यान केन्द्रित गरी हामीसँग जे छ त्यसलाई बरबाद गर्नु हुन्न । किनभने आज हामीसित जे छ त्यो पनि कुनै बेला थिएन ।

–एपिक्युरस

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी