चर्काे शुल्क रोक्न माग !

चर्काे शुल्क रोक्न माग !

  • बुधबार, चैत्र ७, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.9K
    SHARES

काठमाडौँ, ७ चैत।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई आज नेकपा क्रान्तिकारी–माओवादी निकट अनेरास्ववियूले शिक्षामा देखिएका विकृति हटाउन माग राख्दै ज्ञापनपत्र बुझाएका छन् ।

मन्त्री पोखरेललाई ३३ बुँदे ज्ञापनपत्र बुझाउँदै क्रान्तिकारीका अध्यक्ष सेवन्तराज भण्डारीले निजी शैक्षिक संस्थाले मनपरी ढंगबाट लिँदै आएको शुल्क तत्काल रोक्नुपर्ने माग गर्नुभयो ।
समानता, सर्वसुलभ र वैज्ञानिक शुल्क कायम गर्ने चर्को शुल्क र असान्र्दभिकता शीर्षकमा लिइने शुल्क नियन्त्रण गर्न पनि माग गरिएको छ ।
मन्त्री पोखरेलले मागबारे आफू सकारात्मक रहेको विश्वास व्यक्त गर्नुभएको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी