पुर्वराजा ज्ञानेन्द्र साह सुनसरीमा !(फोटो फिचर)

पुर्वराजा ज्ञानेन्द्र साह सुनसरीमा !(फोटो फिचर)

  • मङ्लबार, फाल्गुन २९, २०७४
  • मिर्मिरे अनलाइन

  • 16.1K
    SHARES

ईटहरी , २९ फागुन ।
पुर्व राजा ज्ञानेन्द्र शाह सुनसरी पुगेका छन । उनी दमक बाट इटहरी हुँदै रामधुनी पुगेका छन । झुम्कामा उनलाइ समर्थकहरुले स्वागत गरेका थिए ।
 

उनले आजै रामधुनी मन्दिरको दर्शन गरि इनरुवामा जाने कार्यक्रम रहेको जनाइएको छ ।

 स्वागत गर्दै समर्थकहरु ।
पूर्वराजा शाहसँग सेल्फि फोटो खिच्नमा ब्यस्त ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी