जहाज समयमा नउड्दा यात्रुको बिचल्ली, घन्टाै यात्रु उभिन बाध्य(फाेटाे फिचर)

जहाज समयमा नउड्दा यात्रुको बिचल्ली, घन्टाै यात्रु उभिन बाध्य(फाेटाे फिचर)

  • शुक्रबार, फाल्गुन २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.4K
    SHARES

काठमाडौंको आकासमा एयर ट्राफिक जामले ‘सेड्युअल फ्लाइट’ व्यवस्थापन गर्न हम्मे हम्मे पर्ने गरेकाे छ । यसै कारण यात्रुहरू घण्टाै उभिएर कुर्न बाध्य भएका छन् ।

एयर ट्राफिक जामले गर्दा निर्धारित समयमा जहाज नउड्दा समस्या हुनेगरेकाे उनीहरूकाे भनाइ छ । निर्धारित समयमा प्लेन नउड्दा अन्तराष्ट्रिय विमानस्थलमा नै यात्रुहरू घण्टाै उभिन बाध्य छन् ।

 

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी