अखिल (क्रान्तिकारी) सुनसरीद्वारा खेलकुद सामाग्री वितरण

अखिल (क्रान्तिकारी) सुनसरीद्वारा खेलकुद सामाग्री वितरण

  • आइतवार, फाल्गुन २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

सुनसरी , २० फागुन । 

नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले अाज सुनसरीकाे तरहरामा रहेको सहिद आवासिय बिद्यालयमा खेलकुद सामाग्री वितरण गरेको छ ।

सहिद सप्ताह अन्तरगत अखिल क्रान्तिकारीकाे सुनसरी जिल्ला समितिले  पाँच थान व्याडमिन्टन ,चार थान फुटबल , तीन थान भलिवल लगायतका सामग्री वितरण गरेकाे हाे ।

साथै उक्त बिद्यालयमा अध्ययनरत ३५० सहिद परिवारका (छोराछोरी) विद्यार्थीहरुलाइ खाना समेत खुवाएकाे थियाे ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी