सलमान खानलाई हेर्न २ हजार तिर्न पर्ने (भिडियो हेर्नुहोस)

सलमान खानलाई हेर्न २ हजार तिर्न पर्ने (भिडियो हेर्नुहोस)

  • बुधबार, फाल्गुन २, २०७४
  • मिर्मिरे अनलाइन

  • 10.6K
    SHARES

बलिउड सुपर स्टार सलमान खान फागुन २६ गते नेपाल आउने भएका छन् ।

ओडीसी इन्टरटेनमेन्टले आयोजना गरेको कार्यक्रमा खानसँगै नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि सहभागि हुनेछन् ।

टिकट दर फरक फरक तोकिएको छ । कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइने छ ।

कति छ टिकट दर भिडियोमा हेर्नुहोस्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी