नेपालभाषमा चर्चित जन्मदिन गीत ”बूूदिंया भिंतुना” गीत प्रतियोगितामा १२१को सहभागी

नेपालभाषमा चर्चित जन्मदिन गीत ”बूूदिंया भिंतुना” गीत प्रतियोगितामा १२१को सहभागी

  • शनिबार, माघ २०, २०७४
  • मिर्मिरे अनलाइन

  • 22.4K
    SHARES

माघ २० ,काठमाडौँ /

नेपालभाषामा जन्मदिनको शव्द रचना रहेको “बूूदिंया भिंतुना म्ये गीत प्रतोयोगिता (Cover Song Competiton) मा फेसबुकको मध्यमबात प्रतियोगितामा सहभागी भएका गीत गएको माघ ८ गते सकिएको हो । यस प्रतोयोगितामा सहभागीका लागि अधिराज्य भरि देखि अमेरिका, क्यानाडा, नर्वे, मलेशिया लगायत विभिन्न स्थानबाट १२१ जनाको सहभागी रहेको थियो ।


नेपालभाषा पत्रिका ”पेज थ्री ”अर्ध साप्ताहिकको आयोजनामा भएको यस प्रतियोगितामा सर्बाधिक संख्या सहित नवगायिका   सुमन मानन्धरले २४ इन्चको चेज लिड टेलिभजन प्राप्त गर्नु भएको छ ।
शनिबार भएको कार्येक्रममा प्रतोयोगीतामा सहभागीसबैलाइ जनकवि दुर्गालाल श्रेष्ठबाट सम्मान पत्र प्रदान गरिएको थियो ।

अन्य उत्कृस्ट ५ जनालाई आर्टोम्यूज रेकर्डिङ स्टुडियोबाट यसै गीतका संगीतकार जुगल डंगल , सुरजवीर बज्राचार्यको रचनामा नेपालभाषामा एउटा नया गित रेकर्डिङ पुरस्कार स्वरुप प्रदान गरिने भएको छ ।

यही चैत्र ९ गते काठमाडौँमा पेजथ्री सनिल ( साँझ ) संगीतिक कार्येक्रम हुने भएको छ ।
बहुचर्चित गाएक,कलाकार जुजुकाजी रंजित, निशा देसार, सरीता शाही, सतिष महर्जन, सानुबाबु महर्जन, भुपेन्द्र बज्राचार्य, रीतामहर्जन, सुरज ब्यञ्जनकार, रत्नशोभा महर्जन, दीपा महर्जन, पूर्णकाजी ज्यापु, रोजी श्रेष्ठ, विरज महर्जनका साथै रजनी शाही, मिनर्वा शर्मा राजोपाध्याय, आराध्यालक्ष्मी खड्गी लगाएतको नृत्य कार्येक्रमको मुख्य आकर्षक रहने आयोजकले जानकारी दिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी