गीतकार सुन्दर पन्तको शब्द रचनामा गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत “सिम सिम पानि पर्यो” सार्बजनिक भएको छ ।
कल्याण सिंहको संगीत रहेको यस गीतमा दिनेश श्रेष्ठको संगीत संयोजन रहेको छ ।
यस्तै गीतको म्युजिक भिडियो पनि बनेको छ । भिडियो लाई प्रकाश धितालले निर्देशन गरेका हुन् । भिडियोमा ज्ञानेन्द्र शर्माको छायांकन, निशान घिमिरेको सम्पादन अनि सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको छ । कमल सिंह अनि ऋचा थापाको अभिनय रहेको भिडियोमा निता भारतीको मेकअप रहेको छ । भिडियो लाई अप्सन मिडिया एण्ड इन्टरतेन्मेण्टले बजार ब्यबस्थापन गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline