भारतीय रअका एजेन्ट भनेर चिनिएका अमरेस कुमारले पनि जीते चुनाव

भारतीय रअका एजेन्ट भनेर चिनिएका अमरेस कुमारले पनि जीते चुनाव

  • मङ्लबार, मंसिर २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

काग्रेसका तर्फबाट निर्वाचन लडेका अमरेस कुमार सिंहले सर्लाहीमा चुनाव जीतेका छन् प्रतिनिधि सभा तर्फ निर्वाचन क्षेत्र नं ४ मा । रअको एजेन्ट भएको पटक पटक उनीमाथि आरोप लाग्दै आएको थियो ।  उनले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनता पार्टी (राजपा) का राकेश कुमार मिश्रलाई १५ सय ३९ मतले हराए। मिश्रले २९६७५ मत प्राप्त गरे भने राजपाका राकेश कुमार मिश्रले २८१३६ मत प्राप्त गरे।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ