प्रचण्डसँग पार्टी अध्यक्ष र प्रधानमन्त्रीबारे कुनै सहमति भएको छैनः ओली

प्रचण्डसँग पार्टी अध्यक्ष र प्रधानमन्त्रीबारे कुनै सहमति भएको छैनः ओली

  • मङ्लबार, मंसिर २६, २०७४
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

२६ मंसिर,काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग पार्टी अध्यक्ष र प्रधानमन्त्रीको हुने भन्ने कुनै सहमति नभएको बताएका छन् । ओलीले संचारमध्यमा आएजस्तो एउटा एक जना पार्टी अध्यक्ष र अर्को प्रधानमन्त्री हुने भन्नेबारे प्रचण्डसँग कुनै पूर्व सहमति नभएको बताएका हुन् ।

अध्यक्ष ओलीले एउटै व्यक्ति पार्टी अध्यक्ष र प्रधानमन्त्री हुन असम्भव नभएको बताए । प्रचण्डले चुनाव जितेकै दिन एक टिलिभिजनमा अन्तरवार्तामा आफू र ओलीमध्ये एक जना पार्टी अध्यक्ष हुने र अर्को जना प्रधानमन्त्री हुने बताएका थिए ।

ओलीको पछिल्लो भनाईलाई माओवादी केन्द्रका नेताहरुले फेसबुकमा समेत पोष्ट गरेका छन् । सम्भावित एमाले र माओवादी केन्द्रको एकतामा प्रभाव पार्ने दखिन्छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ