गच्छदारले काँग्रेसलाई अाशा जगाए , झिनो मतलेपछि

गच्छदारले काँग्रेसलाई अाशा जगाए , झिनो मतलेपछि

  • सोमवार, मंसिर २५, २०७४
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

२५ मंसिर,सुनसरी । जारी मत गणनाको पछिल्लो नतिजाअनुसार नेपाली काँग्रेस नेता विजयकुमार गच्छदारले मतान्तर निकै घटाएका छन् ।

मध्यभागतिर गच्छेदारमा भन्‍दा निकै अगाडि भएकी नेकपा एमालेकी भगवती चौधरीलाई ताजा अवस्थामा गच्छदारले भेटाउनै लागेका छन् ।

चौधरीको २९ हजार ३ सय २६ मत पुग्दा गच्छदारले २९ हजार १ सय ७१ मत प्राप्त गरेका छन् ।

अझै करिब २० हजार मत गन्‍न बाँकी रहेको अवस्थामा गच्छदारले घटाएको मतान्तरलाई हेर्दा जित्ने सम्भावना बलियो देखिएको हो । पछिल्लो परिणामले नेपाली काँग्रेसलाई निकै अाशावादी बनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ