कृष्ण सिटौलालाई मतान्तरले हराउँदै राजेन्द्र लिङ्देन विजयी

कृष्ण सिटौलालाई मतान्तरले हराउँदै राजेन्द्र लिङ्देन विजयी

  • आइतवार, मंसिर २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

झापा,मंसिर २४ ।

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

१३ हजार मतान्तरले हराउँदै लिङ्देन निर्वाचित भएका हुन् । लिङ्देनले ४४ हजार ६ सय १४ मत पाए भने सिटौलाले ३१ हजार १ सय ५६ मत ल्याए ।

लिङ्देनलाई एमाले–माओवादी गठबन्धनले साथ दिएको थियो ।

प्रदेशतर्फ एमालेका वसन्त बानियाँ र माओवादी केन्द्रका पूर्णसिंह राजवंशी विजयी भएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ