२४ मंसिर,काठमाडौं । वर्दिया क्षेत्र नं. १ बाट गौतम कांग्रेसका संजयकुमार गौतम विजयी भएका छन् । उनको जितसँगै नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष वामदेव गौतम पराजित भएका छन् ।
सिचाइँ मन्त्रीसमेत रहेका संजय गौतमले ४४ हजार ८२९ मत ल्याए विजयी भएका हुन् । वामदेवले ४४ हजार ७६ मत ल्याए । सञ्जयले ७५३ मतको अन्तरले पराजित गरेका हुन् ।
यो क्षेत्रमा नेकपा मालेका नरबहादुर बोहोराले २ हजार ३७२ मत ल्याएको छ । यस्तै संघीय समाजवादीका काशीमअली सिद्धिकीले ६९७, नयाँ शक्तिका केशवराज पाैडेलले ५४४, एराप्रपा राषट्रवादीले २४९ मत ल्याएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline