चर्को क्षेत्रीय कुरा गरेको भनेर आरोप लागिरहेको भए पनि अन्ततः राजपाका राजेन्द्र महतोले चुनाव जीतेरै छाडेका छन् ।
काग्रेससगँ तालमेल रोकिनुमा पनि धनुषाको यसै निर्वाचन क्षेत्रमा महतो कि निधि भन्ने विषयले विवाद बनाएको थियो । महतोले ३ हजार मतको अन्तरले निधिलाई पराजीत गरेका छन् ।
उनले २७ हजार ४ सय ९९ मत ल्याए भने काग्रेसका निधिनले २४ हजार ४ सय ७७ मत ल्याए । निधिको पराजयले काग्रेसलाई अर्को झड्का लागेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline