नेपाली काग्रेसका युवा नेता प्रदीप कुमार पौडेल तनहुको क्षेत्र २ प्रदेश क मा ५ मतको झिनो अन्तरले पराजीत भएका छन् । यो उनको लागि ठूलो दुर्भाग्य सावित भयो । कडा टक्कर दिईरहदा जीतको आशामा रहे पनि अन्तिममा ५ भोटले कमी हुदा उनी वाम गठबन्धनकी आशा कोईरालासगँ पराजीत हुन पुगे । यो मतान्तर यस पटकको चुनावमा सबै भन्दा कम मतान्तर हो । उनले १६ हजार ६ सय ४१ ल्याए भने कोईरालाले १६ हजार ६ सय ४६ ल्याएर बिजयी भईन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline