अन्तत प्रचण्डका ज्वाईलाई हराएरै छाडे असन्तुष्ट कार्यकर्ताले

अन्तत प्रचण्डका ज्वाईलाई हराएरै छाडे असन्तुष्ट कार्यकर्ताले

  • आइतवार, मंसिर २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 7.6K
    SHARES

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका ज्वाई जीवन आचार्य मोरगं ६ को प्रदेश क बाट पराजीत भएका छन् । वाम गठबन्धन भएर चुनाव त्यसै परिणाम अनुसार आए पनि दाहाल परिवारका ज्वाई जीवनलाई चुनावले सन्तुष्टि दिएन ।
उनलाई उम्मेद्धार बनाउदा देखि नै मोरगंका पुराना माओवादी कार्यकर्ताहरु असन्तुष्ट रहदै आएका थिए । उनीहरुले को हो जीवन आचार्य भन्ने भन्दै सार्वजनिक रुपमै सामाजिक सञ्जालहरुमा खुल्ला चुनौती दिएका थिए ।
त्यसैको परिणाम स्वरुप त्याहाको निर्वाचनमा आचार्य पराजीत हुन पुगेको चर्चा माओवादी स्थानीय कार्यकर्ताहरुको वृतमा शुरु भएको छ ।
उता चितवनमा प्रचण्ड आफै भने जीत तर्फ अग्रसर भईरहेका छन् भने बुहारी बिना मगर पनि कन्चनपुरमा जीतको नजिक पुगेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ