राम शरण महत पनि लागे पाखा, फराकीलो अन्तरले हितराजले खोले सिंहदरबारको ढोका

राम शरण महत पनि लागे पाखा, फराकीलो अन्तरले हितराजले खोले सिंहदरबारको ढोका

  • आइतवार, मंसिर २४, २०७४
  • मिर्मिरे अनलाइन

  • 8.7K
    SHARES

६ पटक अर्थमन्त्री भईसकेका काग्रेसका प्रभावशाली नेता डा राम शरण महत पराजीत भएका छन् नुवाकोट क्षेत्र नं १ मा ।

चुनाव अघि बम विष्फोटको समेत सामना गरेका डा महतलाई एमाले र माओवादीको साझा गठबन्धनका उम्मेद्धार हित बहादुर तामागंले ८ हजार मतको अन्तरले पराजीत गरेका छन् । यसको घोषणा हुन बाकी छ । यस अघि क्षेत्र न ं २ बाट अर्जुन नरसिंह केसी पनि १० हजार मतले पराजीत भईसकेका छन् ।

काग्रेसका सबै जसो शीर्ष नेताले पराजयको सामना गर्नु पर्ने देखिएको छ । उता झापाबाट सिटौला पराजयको नजिक पुगेका छन् भने रामचन्द्र पौडेल पनि हार्ने संकेत बढेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ